निहारिका
निहारिका ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल" हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। न / From Wikipedia, the free encyclopedia
निहारिका (nebula वा नेब्युला) ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल"[1] हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। निहारिका ताराहरूको बीच रहेका धूलोका कणहरू, हाइड्रोजन, हीलियम तथा अन्य आयनित ग्यासहरूको बादल हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |