पाथ (सामाजिक सञ्जाल)
From Wikipedia, the free encyclopedia
पाथ सक्षम तस्वीर साझेदारी तथा सन्देश सेवा प्रदान गर्ने एक सामाजिक सञ्जाल सेवा थियो जुन मोबाइल उपकरणहरूको लागि नोभेम्बर २०१० मा सुरू गरिएको थियो।[1][2] सेवाले प्रयोगकर्ताहरूलाई करीव ५० सम्पर्कहरू उनीहरूको नजिकका साथीहरू र परिवारसँग साझेदारी गर्न अनुमति दिन्थ्यो। सान फ्रान्सिस्को, क्यालिफोर्नियामा आधारित यस कम्पनी सन फ्यानिङ र पूर्व फेसबुक कार्यकारी डेभ मोरिनद्वारा स्थापित गरिएको थियो।[3]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू व्यवसायको प्रकार, साइटको प्रकार ...
व्यवसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | सामाजिक सञ्जाल |
उपलब्ध भाषा | अङ्ग्रेजी, अरबी, डच, फ्रान्सेली, जर्मन, ग्रिक, इण्डोनेसियाली, इटालेली, जापानी, कोरियाली, मलाय, पर्तुगीज, रूसी, सरलिकृत चिनियाँ, स्पेनी, स्वीडेली, थाई, परम्परागत चिनियाँ |
संस्थापित | सेन फ्रान्सिस्को, क्यालिफोर्निया |
मुख्यालयहरू | सेन फ्रान्सिस्को, क्यालिफोर्निया , |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | डेभ मोरिन सन फेनिङ डष्टिन मेयरू |
मुख्य व्यक्तिहरू | डेभ मोरिन सन फेनिङ डष्टिन मेयरू |
कर्मचारीहरू | २५ |
अभिभावक | काकोवा |
युआरएल | www |
दर्ता | आवस्यक |
चालु भएको मिति | २०१० नोभेम्बर |
वर्तमान स्थिति | निस्कृय |
लेखिएको भाषा | सि, जाभा (एन्ड्रोइड), पाइथन |
बन्द गर्नुहोस्
२८ मे २०१५ मा, पाथलाई काकाओद्वारा अज्ञात रकमका लागि अधिग्रहण गरिएको घोषण भएको थियो।[4]
१७ सेप्टेम्बर २०१८ मा, पाथले यसका सम्पूर्ण सेवाहरूलाई बन्द गर्ने घोषणा गरेको थियो। १८ अक्टोबर २०१८बाट अवस्थित प्रयोगकर्ताहरू हाल पाथका सेवाहरूमा पहुँच गर्न सक्षम छैनन्।[5]