पायल शाक्य ११ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी शाक्य वर्ष २००४ मा सम्पन्न मिस नेपाल भएकी थिइन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । उनी हाल ओप्टसमा कार्यरत छिन् । उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा लागेकी थिइन् । उनी विभिन्न संस्थाकी राजदुत भएर कार्य गरेकी थिइन् ।[2]
पायल शाक्य | |
---|---|
जन्म | जुलाई ३, १९८६ काठमाडौँ, नेपाल |
उचाइ | ५ फिट ४ इन्च [1] |
उपाधि | मिस नेपाल २००४ |
जीवनसाथी | सरुण ताम्राकार (२०११) |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरौ |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २००४ |
सन् २०११ नोभेम्बर २१ मा पायलले अग्लिज ब्याण्डको सरुण ताम्राकार सँग सिड्नीमा बिहे गरिन् ।[3][4]
प्रारम्भिक जीवन
पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल विश्व २००४ |
पछिल्लो सुगारिका केसी ( नेपाल) |
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.