पार्कवुड इन्टरटेनमेन्ट
अमेरिकी व्यवस्थापन र मनोरञ्जन कम्पनी / From Wikipedia, the free encyclopedia
पार्कवुड इन्टरटेनमेन्ट (अङ्ग्रेजी: Parkwood Entertainment) अमेरिकी गायिका बियोन्से नोल्स-कार्टरद्वारा सन् २०१० मा स्थापित व्यवस्थापन र मनोरञ्जन कम्पनी हो । सन् २००८ मा भिडियो र चलचित्र निर्माण गर्ने एकाइको रूपमा यसको स्थापना भएको थियो । सन् २०१६ सम्म न्यू योर्कमा अवस्थित पार्कवुड इन्टरटेनमेन्ट अहिले नोल्स-कार्टरको प्रमुख ठेगाना नजिकै लस एन्जलसमा सारिएको छ । बियोन्सेसँग सम्बन्धित सङ्गीत, चलचित्र र टेलिभिजन कार्यक्रमको निर्माण गर्ने पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स थियो ।
छरितो तथ्यहरू व्यवसाय प्रकार, उद्योग ...
व्यवसाय प्रकार | निजी |
---|---|
उद्योग |
|
स्थापित | २००८; १६ वर्ष अघि (२००८) |
स्थापनाकर्ता | बियोन्से |
केन्द्रीय कार्यालय | लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मुख्य व्यक्ति |
|
सेवाहरू |
|
सहायक कम्पनीहरू |
|
वेबसाइट | beyonce |
बन्द गर्नुहोस्