From Wikipedia, the free encyclopedia
पेपे (ब्राजिली पोर्तुगाली: [ˈpɛpi]) नामले खेल दुनियाँमा परिचित केप्लर लाभेरन लिमा फेरेइरा पोर्चुगीज पेशेवर फुटबलर हुन जो पोर्टो र पोर्चुगल राष्ट्रिय फुटबल टिमका रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र रियल म्याड्रिडमा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो ब्राजिल भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा १०० भन्दा बढी खेल खेलेर ७ गोल गरेका छन ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | केप्लर लाभेरन लिमा फेरेइरा[1] | |||||||||||||||||||||
जन्म मिति | [1] | २६ फेब्रुअरी १९८३|||||||||||||||||||||
जन्म स्थान | मासेयो, ब्राजिल | |||||||||||||||||||||
उचाइ | १.८८ मि[1] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | पोर्टो | |||||||||||||||||||||
सङ्ख्या | ३ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
१९९५–२००१ | Corinthians-AL | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
२००१–२००२ | मारिटिमो बि | १४ | (१) | |||||||||||||||||||
२००२–२००४ | मेरिटिमो | ६३ | (३) | |||||||||||||||||||
२००४–२००७ | पोर्टो | ६४ | (६) | |||||||||||||||||||
२००७–२०१७ | रियल म्याड्रिड | २२९ | (१३) | |||||||||||||||||||
२०१७–२०१९ | बेसिकटास | ३३ | (५) | |||||||||||||||||||
२०१९- | पोर्टो | ८६ | (६) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
२००७– | पोर्चुगल | १२८ | (७) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ मे २०२२ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुन २०२२ |
# | मिति | स्थान | विपक्षी | स्कोर | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | ७ जुन २००८ | स्टेड डी जेनेभी, जेनेभी, स्विजरल्यान्ड | टर्की | १–० | २–० | यूइएफए यूरो २००८ |
२. | ९ सेप्टेम्बर २००९ | स्टेडीयम पुस्काज फेरेन्स, बुडापेष्ट, हङ्गेरी | हङ्गेरी | ०–१ | ०–१ | २०१० फिफा विश्वकप छनौट |
३. | १३ जुन २०१२ | एरिना भिभ, भिभ, युक्रेन | डेनमार्क | ०–१ | २–३ | यूइएफए यूरो २०१२ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.