प्रज्वल पराजुली
From Wikipedia, the free encyclopedia
प्रज्वल पराजुली (शर्मा) (जन्म २४ अक्टोबर १९८४) नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । उनको कार्यहरूमा कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली, आदि छन् ।