प्रयोगकर्ता वार्ता:Thundervehicle
From Wikipedia, the free encyclopedia
आपा शेर्पा फोउन्डसनको कथा: Breathtaking Look at the Man Who Climbed Everest 21 Times
शेर्पा जाती नेपालका उच्च हिमाली क्षेत्रमा बासोबास गर्ने जातिगत समूह हुन्। हिमाल अरोहनको इतिहासमा धेरै शेर्पाहरुले निकै कृतिमान हासिल गर्न सफल भएकाले विश्व प्रसिद्ध चिनिने जाति शेर्पा जाती हो ।
शेर्पा भाषामा "श्यार्वा" अथवा "श्यार्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द सम्भोट लिपिमा लेखिएका शेर्पा इतिहासहरूमा (शेर्पा भाषा: ཤར་པ།, वयली: shyar pa) भए पनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १३ देखि १४ शताब्दीको बीचमा नेपालको पूर्वी क्षेत्र खामबाट खुम्बु क्षेत्रमा पुगेर बसोबस सुरु गरेका थिए ।
धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। यो भाषा तिब्बती भाषासँग लगभग मिल्दोजुल्दो छ तर बोल्ने शैलीले निकै फरक पनि देखिन्छ।
जम्मा जनसङ्ख्या | |
---|---|
२७६,७०० | |
भाषाहरू | |
शेर्पा , नेपाली भाषा, तिब्बती | |
धर्महरू | |
तिब्बती बौद्ध धर्म, ञिङमा[http://www.livescience.com/45029-what-is-a-sherpa.html Sherpa | |
सम्बन्धित जातीय समूह | |
तिब्बती, जिरेल, योल्मो |