प्रेसर कुकर
From Wikipedia, the free encyclopedia
प्रेसर कुकर खाना पकाउन प्रयोग हुने एक भाँडो हो। यसमा बाफ जम्मा भएर त्यसबाट चाप बढ्न गई चाँडो खाना पाक्ने भएकोले कम उर्जा लाग्दछ।
यस पृष्ठमा हिन्दी भाषाको सामाग्री प्रयोग गरिएको हुन सक्छ जसलाई नेपालीमा उल्था गर्नु पर्ने छ।
ऐसा कुनै पनि वर्तन जसमा भोजन पकानेको लागि वायुमंडलीय दाब भन्दा अधिक दाब उत्पन्न गरेर खाना बनाउन व्यवस्था हो उसलाई प्रेसर कुकर या दाबित रसोइया भन्छन्। प्रेसर कूकरमा भोजन चाडै बन जान्छ किनकी अधिक दाब भएको कारण पानी १०० डिग्री सेल्सिअस भन्दा पनि अधिक ताप सम्म गरम गरिन सक्छ किनकी अधिक दाबमा पानीको क्वथनांक अधिक हुन्छ।