फूलकोबी
काउली एक लोकप्रिय तरकारी हो । / From Wikipedia, the free encyclopedia
काउली एक लोकप्रिय तरकारी हो । यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्यसागरीय क्षेत्र मान्ने गरिन्छ ।[1][2][3] नेपालमा पनि यो लोकप्रिय रहेको छ ।
छरितो तथ्यहरू काउली Cauliflower, प्रजाति ...
काउली Cauliflower | |
---|---|
प्रजाति | ब्रासिका ओलेरासिया |
उपज समूह सदस्यहरू | धेरै |
बन्द गर्नुहोस्
नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ ।