बाढी नदीमा पानी बढेर आउँदाको अवस्था हो। बाढी अधिक मात्रामा पानी एकत्र हुनु हो ।
सामान्यतयाः वर्षा याममा अत्याधिक पानी परेपछि नदीमा बाढी आउँछ।
बाढीले आसपासका जमीन काटेर लैजाने र सम्म भागमा नदीका आसपासका जमीन डुबाउने गर्दछ। जसलाई डुबान पनि भन्ने गरिन्छ।