बेरिङ जलसन्धि
From Wikipedia, the free encyclopedia
बेरिङ जलसन्धि प्रशान्त महासागरमा अवस्थित जलासन्धि हो। यो जलसन्धिले रसिया र आलास्कालाई करिब करिब ६५° ४०' उत्तर अक्षांश छुट्ट्याउँछ। डेनिस खोज यात्री अन्वेषक भितास बेरिङको नाममा यो जलसन्धिको नाम राखिएको हो, जसले रूसी साम्राज्यको सेवा गरेका थिए।
छरितो तथ्यहरू बेरिङ जलसन्धि Bering Strait, निर्देशाङ्क ...
बेरिङ जलसन्धि Bering Strait | |
---|---|
निर्देशाङ्क | ६६°३०′उ॰ १६९°०′प॰ |
प्रवाहित राष्ट्रहरू | अमेरिका, रसिया |
अधिकतम चौडाइ | ८२ किमी (५१ माइल) |
औसत गहिराइ | −५० मी (−१६० फिट) |
टापुहरू | Diomede Islands |
बन्द गर्नुहोस्