From Wikipedia, the free encyclopedia
ब्राजिल महिला राष्ट्रिय फुटबल टोली (पोर्तगाली: Seleção Brasileira de Futebol Feminino), अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो। यो ब्राजिल फुटबल सङ्घ र दक्षिण अमेरिकी फुटबल सङ्घको अधिनमा रहेको छ। पुरुष टोलीको समान, ब्राजिली टोली महिला फुटबलमा विश्वको एक मजबूत राष्ट्र मानिन्छ जुन उनीहरूको नतीजाबाट प्रमाणित हुन्छ।[8] टोली हालसम्म ८ पटक फिफा महिला विश्वकपमा सहभागी भइसकेको छ जहाँ टोली सन् २००७ को संस्करण मा उप विजेता बनेको थियो। सन् २००४ र २००८ को ओलम्पिकमा पनि टोली उपविजेता बनेको थियो। कोपा अमेरिका फेमेनिनाको उपाधि टोलीले सात पटक (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४ र सन् २०१८) जितेको छ। टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल अमेरिकाको विरुद्धमा खेलेको थियो जहाँ टोली २-१ ले पराजित भएको थियो।[9]
उपनाम(हरू) | Seleção[1] As Canarinhas[2] Verde-Amarela[3] | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | Confederação Brasileira de Futebol | |||||||||||||||||||||||||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | |||||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | पिया सुन्धागे | |||||||||||||||||||||||||
कप्तान | मार्ता | |||||||||||||||||||||||||
सर्वाधिक उपस्थिति | फोर्मिगा (१९८)[4] | |||||||||||||||||||||||||
सर्वाधिक गोलकर्ता | मार्ता (१०८) | |||||||||||||||||||||||||
फिफा कोड | BRA | |||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||||||||
वर्तमान वरीयता | ७ १ (१६ अप्रिल २०२१)[5] | |||||||||||||||||||||||||
उच्च वरीयता | २ (मार्च २००९) | |||||||||||||||||||||||||
निम्न वरीयता | ११ (सेप्टेम्बर २०१९) | |||||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||||||||
संयुक्त राज्य अमेरिका २–१ ब्राजिल (जेजोलो, इटाली; २२ जुलाई १९८६) | ||||||||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||||||||
ब्राजिल १५–० बोलिभिया (उबेरलाँजिया, ब्राजिल; १८ जनवरी १९९५) ब्राजिल १५–० पेरू (मार देल प्लाता[6], अर्जेन्टिना; २ मार्च १९९८) | ||||||||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||||||||
संयुक्त राज्य अमेरिका ६–०[7] ब्राजिल (डेनभर, अमेरिका; २६ सेप्टेम्बर १९९९) | ||||||||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||||||||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | |||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | उप-विजेता (२००७) | |||||||||||||||||||||||||
कोपा अमेरिका | ||||||||||||||||||||||||||
उपस्थिति | ७ (पहिलो खेल १९९१) | |||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | विजेता (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४, सन् २०१८) | |||||||||||||||||||||||||
कोनकाकाफ महिला गोल्डकप | ||||||||||||||||||||||||||
उपस्थिति | १ (पहिलो खेल सन् २०००) | |||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | उप-विजेता (सन् २०००) | |||||||||||||||||||||||||
पदक कीर्तिमान
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.