![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/94/Modern_bra_fullcup.jpg/640px-Modern_bra_fullcup.jpg&w=640&q=50)
ब्रेसियर
From Wikipedia, the free encyclopedia
ब्रेसियर[1] (उच्चारण युके: /ˈbræzɪər/, युएस: /brəˈzɪər/) वा ब्रा (/ˈbrɑː/) महिलाले स्तनलाई छोप्न तथा अड्याउनको लागि लगाउने भित्रि पहिरन हो । १९ औँ शताब्दिको अन्त्य तिरबाट व्यापक रूपमा स्तनलाई अड्याउनको लागि प्रयोग हुने कर्सेटको सट्टामा यसको प्रयोग शुरु भयो । हाल विभिन्न किसिम तथा आकारका ब्राहरू उत्पादन हुने गर्दछन ।