भारतको रेलवेहरू युनेस्को विश्व सम्पदाको सूचि हो From Wikipedia, the free encyclopedia
भारतको पर्वतीय रेल पहाडमा चल्ने रेल हो । भारतको रेल बिभागले पहाडी क्षेत्रहरूमा लक्षित गरी कयौं रेल चलाउने व्यवस्था गरेको थियो । उक्त छेत्रमा सामूहिक रूपमा भारतका पर्वतीय रेल सुचारु गरेको थियो,ती मध्ये चार वटा रेल हाल सुचारु नै रहेका छन । भारतको पर्वतीय रेललाई विश्व सम्पदा क्षेत्र युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको छ ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | Cultural: ii, iv |
सन्दर्भ | ९५५ |
सूचीकृत | १९९९ (२३औ सत्र) |
विस्तार | २००५ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.