भुटान महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
भुटान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भुटान प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भुटानमा फुटबलको लागि शासकीय निकाय भुटान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | ड्रुक एलेवेन | ||
---|---|---|---|
सङ्गठन | भुटान फुटबल सङ्घ | ||
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
प्रमुख प्रशिक्षक | नाम्गे[1] | ||
सर्वाधिक गोलकर्ता | याङ्डोन | ||
गृह रङ्गशाला | Changlimithang | ||
फिफा कोड | BHU | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३४ २१ (२२ जून २०२८) | ||
उच्च वरीयता | १२३ (मार्च २०१७) | ||
निम्न वरीयता | १४४ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बङ्गलादेश ७–० भुटान (ढाका, बङ्गलादेश; ६ डिसेम्बर २०१०) | |||
ठूलो विजय | |||
छैन | |||
ठूलो हार | |||
भारत १८–० भुटान (कक्स बजार, बङ्गलादेश; १३ डिसेम्बर २०१०) | |||
विश्वकप | |||
उपस्थिति | हालसम्म छैन | ||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | छैन |
बन्द गर्नुहोस्