मङ्गोलियाली नस्ल
From Wikipedia, the free encyclopedia
मङ्गोलियाली नस्ल (अङ्ग्रेजी: Mongoloid race) वा मङ्गोल नस्ल मानव नस्ल वर्गीकरण अनुसार पर्ने एक परिचित मानव नस्ल हो। यस नस्लको फैलावट पूर्व एसिया, दक्षिणपूर्व एसिया, साइबेरिया, उत्तर अमेरिका तथा दक्षिण अमेरिकासम्म रहेको छ। यसको नाम विश्व प्रसिद्ध लडाकु समूह मङ्गोल जातिबाट लिइएको हो ।
ककेसियन नस्लझैं मङ्गोलियाली नस्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँसराइबाट फैलावट हुँदै निर्माण भएको थियो ।[1][2]