![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/59/Tokyo_Landsat.jpg/640px-Tokyo_Landsat.jpg&w=640&q=50)
महानगर
From Wikipedia, the free encyclopedia
महानगर एक ठूलो सहर वा सहरी क्षेत्र हो जुन कुनै पनि देश वा क्षेत्रको आर्थिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको हुन्छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, वाणिज्य र सूचनाको महत्त्वपूर्ण केन्द्र हुन्छ । यो पद ग्रीक भाषाबाट आएको हो जसको अर्थ कोलोनीको "आमा सहर " (पुरानो विचार अनुरूप) हुन्छ । पछि यसलाई सामान्य रूपमा कुनै विशेष गतिविधि गर्ने केन्द्रीय सहर वा ठूलो, राष्ट्रको महत्त्वपूर्ण सहर भनी परिभाषित गरियो ।[1][2]
अन्य प्रयोगको लागि, महानगर (स्पष्टता) हेर्नुहोस्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/59/Tokyo_Landsat.jpg/640px-Tokyo_Landsat.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0b/S%C3%A3o_Paulo_satellite_image%2C_Landsat-5_2010-04-18_%28cropped%29.jpg/640px-S%C3%A3o_Paulo_satellite_image%2C_Landsat-5_2010-04-18_%28cropped%29.jpg)