From Wikipedia, the free encyclopedia
मिरियम माकेबा एक दक्षिण अफ्रिकी महिला गायिका हुन् । उनले दक्षिण अफ्रिकाको गोरा जातिहरूको विरोधमा गित गाउने गर्दथिन् । यस्तो असमानता विरूद् लड्ने उनको जन्म सन् १९३२ मार्च ४ मा भएको थियो ।
मिरियम माकेबा Miriam Makeba | |
---|---|
जन्म | ४ मार्च १९३२ |
मृत्यु | ९ नोभेम्बर २००८ ७६) | (उमेर
मृत्युको कारण | समसामयिक |
वासस्थान | दक्षिण अफ्रिका |
राष्ट्रियता | अफ्रिकी |
पेशा | गायन |
चिनारीको कारण | गोरा विरूद् लड्ने दक्षिण अफ्रिकी महिला गायिका |
वेबसाइट | Official website |
सानैेदेखि गित गाउने रहर राखेकी माकेबाले स्कुलमा पनि गित गाउने गर्दथिन्। जन्मेको दुई वर्षमानै उनले आमा सगै जेल जीवन बिताउन परेको थियो ।जसको कारण गोराहरूको सामन्ती व्यवहार थियो ।[1][2]
उनी दक्षिण अफ्रिकी चर्चित गायिका हुन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.