From Wikipedia, the free encyclopedia
मिरेन्डा अट्टो (जन्म: १६ डिसेम्बर १९६७) एक अस्ट्रेलियन चलचित्र अभिनेत्री हुन् । मिरेन्डाले अभिनयको सुरूवात १८ वर्षको उमेरमा सन् १९८६ मा गरेकी हुन् । उनी विभिन्न चर्चित चलचित्र स्टुडियोसँग काम गरेर ख्याती कमाउन सफल भइन ।[1]
मिरेन्डा अट्टो | |
---|---|
जन्म | मिरेन्डा अट्टो १६ डिसेम्बर १९६७ क्विन्सल्यान्ड , अस्ट्रेलिया |
पेशा | अभिनेत्री |
कार्यकाल | १९८६ – हालसम्म |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.