मुग्लिन
From Wikipedia, the free encyclopedia
मुग्लिन पृथ्वी राजमार्ग र मदन आश्रित राजमार्गको चोक रहेको चितवन जिल्लाको पहाडी क्षेत्रको प्रमुख बजार हो यो भरतपुर नेपालबाट ३६ कि.मी राजधानीबाट ११० कि.मी तथा पोखराबाट ९० कि.मी.को दुरीमा रहेको छ।
छरितो तथ्यहरू मुग्लिन मुग्लिङ, देश ...
मुग्लिन
मुग्लिङ | |
---|---|
निर्देशाङ्क: २७.८५७१२६३०३५६८४१°N ८४.५६०४५९४६७७३३८९°E / 27.85712630356841; 84.56045946773389 | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
सरकार | |
• प्रकार | नगर सभा |
• अङ्ग | इच्छाकामना गाउँपालिका |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
बन्द गर्नुहोस्