![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f4/Tomb_of_Shah_Rukn-e-Alam_Multan.jpg/640px-Tomb_of_Shah_Rukn-e-Alam_Multan.jpg&w=640&q=50)
मुल्तान
From Wikipedia, the free encyclopedia
मुल्तान (पञ्जाबी उर्दु: مُلتان पाकिस्तानको पञ्जाबमा रहेको एक प्रमुख सहर हो ।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ । मुल्तान पाकिस्तानको पाँचौ ठूलो सहर हो भने यो देशकै सांस्कृतिक र आर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ ।[3]
छरितो तथ्यहरू मुल्तान مُلتان, देश ...
मुल्तान
مُلتان | |
---|---|
![]() | |
देश | ![]() |
क्षेत्र | ![]() |
जिल्ला | मुल्तान |
सहरहरूको सङ्ख्या | ६ |
सङ्घिय परिसर | ४ |
सरकार | |
• मेयर | चधरी नविद अरिन |
• उप-मेयर |
|
क्षेत्रफल | |
• जम्मा | ५१ वर्ग माइल (१३३ किमी२) |
उच्चतम उचाई | ४२३ फीट फिट (१२९ मी मिटर) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १८७१८४३[2] |
• घनत्व | २३९६.७/वर्ग माइल (९२५.४/किमी२) |
• मुलवासी नाम | मुल्तानी |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०६१ |
बन्द गर्नुहोस्
मुल्तान सहरक इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ । प्रचिन सहर प्रसिद्ध मलान सुर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा सहर माथि शासन चलाईएको थियो । मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरु मध्ये एक थियो र नजिकैको सहर उच र मुल्तान मस्जिदहरूको सहरले पनि चिनिन्छ ।