मेना सुभारी
From Wikipedia, the free encyclopedia
मेना सुभारी (जन्म: १३ फेब्रुअरी १९७९) एक अमेरिकन अभिनेत्री, फेसन डिजाइनर, मोडल हुन् । मेनाले मोडलिङबाट आफ्नो करिअरको सुरुवात गरेर १९९० मा ब्वाई मिट्स वर्ल्ड र हाइ इन्सिडेन्ट अथिती भूमिकामा अभिनय गरेकी थिइन् । उनी १९९७ मा नोव्हेरबाट प्रमूख भूमिकामा देखापरेकी थिइन् ।
छरितो तथ्यहरू मेना सुभारी, जन्म ...
मेना सुभारी | |
---|---|
जन्म | (1979-02-13) फेब्रुअरी १३, १९७९ (उमेर ४५) न्यूपोर्ट, रोडे आइल्याण्ड, संयुक्त राज्य |
पेशा | अभिनेत्री, फेसन डिजाइनर, मोडल |
कार्यकाल | १९९५–हाल |
जीवनसाथी | रोबर्ट ब्रिंकम्यान (२०००–२००५) सिमोन सेस्टिटो (२०१०–२०१२) |
बन्द गर्नुहोस्