मोर्गन फ्रिम्यान (अङ्ग्रेजी: Morgan Freeman[2]; जन्म जुन १, १९३७)[3] एक अमेरिकी अभिनेता र चलचित्र कथनकर्ता हुन्। फ्रिम्यानले क्लिन्ट इस्टवुडको 'मिलियन डलर बेबी' (सन् २००४) मा आफ्नो प्रदर्शनको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको लागि सन् २००५ मा एकेडेमी पुरस्कार जितेका थिए। फ्रिम्यानले आफ्नो प्रदर्शनको लागि ओस्कार नामाङ्कनहरू प्राप्त गरेका छन् र उनले गोल्डेन ग्लोब पुरस्कार र स्क्रिन अभिनेता गिल्ड पुरस्कार पनि जितेका छन्।
छरितो तथ्यहरू मोर्गन फ्रिम्यान Morgan Freeman, जन्म ...
मोर्गन फ्रिम्यान Morgan Freeman
फ्रिम्यान सन् २०१८ मा डाउभिल फिल्म महोत्सवमा वर्णन गर्दै
जन्म
(1937-06-01) जुन १, १९३७ (उमेर८७) मेम्फिस, टेनेसी, अमेरिका
पेशा
अभिनेता, चलचित्र कथनकर्ता
कार्यकाल
सन् १९६४-वर्तमान
जीवनसाथी
जीनत अडायर ब्राडशा
(
वि१९६७;सवि१९७९)
मायर्ना कोली ली
(
वि१९८४;सवि२०१०)
सन्तान
४
Morgan Freeman's voice from BBC Radio 4's The Film Programme, September 12, 2008.[1]
Interview (archived via Google Books), The New Yorker, July 3, 1978. Freeman: "[My grandmother] had been married to Morgan Herbert Freeman, and my father was Morgan Porterfield Freeman, but they forgot to give me a middle name."