![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/82/Nepal_rel_location_map.svg/langne-640px-Nepal_rel_location_map.svg.png&w=640&q=50)
मोलुन खोला लघु जलविद्युत केन्द्र
From Wikipedia, the free encyclopedia
मोलुन खोला जलविद्युत केन्द्र ओखलढुंगा जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मोलुन खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मोलुन हाइड्रोपावर कम्पनी प्रा. लि को स्वामित्वमा रेहेको यो आयोजना २०७४-१२-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-०६-०१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [1]
छरितो तथ्यहरू मोलुन खोला जलविद्युत केन्द्र, आधिकारिक नाम ...
मोलुन खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | मोलुन खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | ओखलढुंगा जिल्ला |
निर्देशाङ्क | २७.०°२०.०′०.०″उ॰ ८६.०°२५.०′४२.०″पू॰ |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | मोलुन हाइड्रोपावर कम्पनी प्रा. लि |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | मोलुन खोला |
प्रकार | नदीको पानी |
क्षमता | ७ MW |
बन्द गर्नुहोस्