रसेल पिटर्स
From Wikipedia, the free encyclopedia
रसेल डोनेनिक पिटर्स (जन्म सेप्टेम्बर २९, १९७०) एक भारतीय मुलका क्यानेडियन हास्य कलाकार तथा अभिनेता हुन् ।[3] उनले सन् १९८९ मा टोरन्टोबाट प्रदशन गर्न थाले र सन् २००८ मा उनले जेमिनी पुरस्कार जितेका थिए । उनी हाल लस एन्जलस बसोबास गर्दछन् ।[4]
छरितो तथ्यहरू रसेल पिटर्स, जन्म ...
रसेल पिटर्स | |
---|---|
जन्म | Russell Dominic Peters (1970-09-29) सेप्टेम्बर २९, १९७० (उमेर ५३) Toronto, Ontario, Canada |
प्रभाव | George Carlin,[1] Steve Martin, Cheech & Chong,[2] Don Rickles,[1] Eddie Murphy |
जीवनसाथी | Monica Diaz (2010–2012; divorced; 1 child) |
हस्ताक्षर | |
वेबसाइट | RussellPeters.com |
बन्द गर्नुहोस्