राजा हरिशचन्द्र
From Wikipedia, the free encyclopedia
राजा हरिशचन्द्र हिन्दु मिथकको एक प्राचीन राजा थिए । ऐतरेय ब्राह्मण, महाभारत , मार्कण्डेय पुराण , देवी भागवतपुराण जस्ता धार्मिक ग्रन्थमा उनको बर्णन पाइन्छ । उनी सत्यव्रत त्रिशंकुका पुत्र थिए ।
छरितो तथ्यहरू राजा हरिशचन्द्र, जीवनसाथी ...
बन्द गर्नुहोस्
सबैभन्दा प्रख्यात कथा मार्कण्डेय पुराणमा पाइन्छ , जुन कथा मा विश्वामित्र ऋषिलाई वचन पुरा गर्न उनले आफ्नो राज्य, रानी र पुत्रलाई बेच्नु पर्ने हुन्छ र आफू चण्डालको दास बन्नुपर्ने हुन्छ ।