![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fd/Babaramdev.jpg/640px-Babaramdev.jpg&w=640&q=50)
रामदेव
विश्वप्रसिद्ध योग गुरु एवम् पतंजलि योग पीठको संस्थापक / From Wikipedia, the free encyclopedia
स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योग गुरु हुन्। उनले योगासन र प्राणायामको सरल विधि सिकाएर यो क्षेत्रमा क्रान्ति ल्याएका छन्। स्वामी रामदेव ठाउँठाउँमा आयोजना हुने योग शिविरमा लाखौं लाख मानिसलाई योग सिकाउँछन्।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![](http://upload.wikimedia.org/wikipedia/commons/2/26/Style-stub.gif)