राष्ट्रिय पञ्चायत निर्वाचन २०३८ का निर्वाचित सांसदहरू
From Wikipedia, the free encyclopedia
यो सूची नेपालको राष्ट्रिय पञ्चायत निर्वाचन, २०३८ र त्यसपछिको उपनिर्वाचनमा राष्ट्रिय पञ्चायतमा निर्वाचित सदस्यहरूको सूची हो।
छरितो तथ्यहरू राष्ट्रिय पञ्चायत, विस्तृत विवरण ...
राष्ट्रिय पञ्चायत | |||||
---|---|---|---|---|---|
| |||||
ग्यालरी बैठक | |||||
विस्तृत विवरण | |||||
वैधानिक निकाय | राष्ट्रिय पञ्चायत | ||||
क्षेत्राधिकार | ![]() | ||||
सभाकक्ष | ग्यालरी बैठक | ||||
अवधि | २०३८ जेठ २९ – २०४३ | ||||
निर्वाचन | राष्ट्रिय पञ्चायत निर्वाचन, २०३८ | ||||
राष्ट्रिय पञ्चायत | |||||
सदस्य | १४० | ||||
अध्यक्ष | मरिचमान सिंह श्रेष्ठ तुलसी गिरी | ||||
उपाध्यक्ष | गोपालचन्द्र सिंह राजवंशी[1] | ||||
प्रधानमन्त्री | सूर्यबहादुर थापा लोकेन्द्रबहादुर चन्द नगेन्द्रप्रसाद रिजाल |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c2/Arjun_Narasingha_KC_giving_a_speech_in_Nuwakot%2C_Nepal.jpg/640px-Arjun_Narasingha_KC_giving_a_speech_in_Nuwakot%2C_Nepal.jpg)
निर्वाचित सदस्यका लागि जिल्ला र मनोनीत सदस्यका लागि क्षेत्र निर्धारण गरिएको थियो। मरिचमान सिंह श्रेष्ठ र तुलसी गिरी अध्यक्षमा निर्वाचित भएका थिए।[2] पञ्चायतकालमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री थिए।