![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/49/Ricky_Ponting_2015.jpg/640px-Ricky_Ponting_2015.jpg&w=640&q=50)
रिकी पोन्टिङ
From Wikipedia, the free encyclopedia
रिकी थमस पोन्टिङ (जन्म: सन् १९७४ डिसेम्बर १९) एक अस्ट्रेलियाली प्रशिक्षक, टेलिभिजन टिप्पणीकार तथा पूर्व क्रिकेट खेलाडी हुन्। पोन्टिङ अस्ट्रेलिया राष्ट्रिय टोलीको 'स्वर्ण युग'को समयमा, सन् २००४ देखि सन् २०११ सम्म टेस्ट क्रिकेट र सन् २००२ देखि सन् २०११ को बिचमा एकदिवसीय क्रिकेटको कप्तान थिए। उनले कप्तानको रूपमा खेलेका ३२४ खेलहरूमा २२० जीत सहित अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानहरू मध्ये एक हुन्।[2][3]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | रिकी थोमस पोन्टिङ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1974-12-19) १९ डिसेम्बर १९७४ (उमेर ४९)[1] लन्सेस्टेन, अस्ट्रेलिया[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | पन्टर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १७८ सेमी (५ फिट १० इन्च)[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हमते[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्समेन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | ग्रेग क्याम्पबेल (काका) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ३६६) | ८ डिसेम्बर १९९५ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ३ डिसेम्बर २०१२ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप १२३) | १५ फेब्रुअरी १९९५ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १९ फेब्रुअरी २०१२ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १४ (१९९५ मा ९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९२–२०१३ | तनस्मानिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४ | सोमर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८ | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११–२०१३ | होवर्ट हुरिकेन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | मुम्बई इन्डियन्स (squad no. १४) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | सरे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | Antigua Hawksbills | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNcricinfo, ११ जुलाई २०१३ |
बन्द गर्नुहोस्