रोबर्ट मुगाबे
From Wikipedia, the free encyclopedia
रोबर्ट मुगाबे जिम्बावेका पहिलो प्रधानमन्त्री र दोस्रो राष्ट्रपति हुन् । रोबर्ट मुगाबेले बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको जिम्बावेलाई ३७ वर्ष नेतृत्व प्रदान गरे । २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो। रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको थियो।
छरितो तथ्यहरू रोबर्ट मुगाबे, जिम्बावेका दोस्रो राष्ट्रपति ...
रोबर्ट मुगाबे | |
---|---|
जिम्बावेका दोस्रो राष्ट्रपति | |
कार्यकाल ३१ डिसेम्बर १९८७ – २१ नोभेम्बर २०१७ | |
प्रधानमन्त्री | Morgan Tsvangirai (2009–2013) |
First Vice-President |
|
Second Vice-President |
|
पूर्वाधिकारी | Canaan Banana |
उतराधिकारी | इमर्सन म्नाङगाग्वा |
पहिलो जिम्बावेका प्रधानमन्त्री | |
कार्यकाल १८ अप्रिल १९८० – ३१ डिसेम्बर १९८७ | |
राष्ट्रपति | Canaan Banana |
सहायक | Simon Muzenda |
पूर्वाधिकारी | Abel Muzorewa (Zimbabwe Rhodesia) |
उतराधिकारी | Morgan Tsvangirai (2009) |
व्यक्तिगत विवरण | |
जन्म | Robert Gabriel Mugabe (१९२४-०२-२१)२१ फेब्रुअरी १९२४ Kutama, Southern Rhodesia |
मृत्यु | ६ सेप्टेम्बर २०१९(2019-09-06) (उमेर ९५) Gleneagles Hospital, सिङ्गापुर |
सन्तान(हरू) | 4, |
हस्ताक्षर | |
बन्द गर्नुहोस्