लर्ड्स क्रिकेट मैदान
From Wikipedia, the free encyclopedia
लर्ड्स क्रिकेट ग्राउंड लन्डनको सेंट जन्स वुडमा स्थित एक क्रिकेट मैदान हो। यसको नामकरण यसको संस्थापक थमस लर्डको नाममा गरिएको छ। यो मैदान मेरिलबोन क्रिकेट क्लब (एमसीसी) को स्वामित्वमा छ र मिडिलसेक्स काउंटी क्रिकेट क्लब, द इङ्ल्यान्ड तथा वेल्स क्रिकेट क्लब (ईसीबी), द यूरोपियन क्रिकेट सङ्घ (ईसीसी) र अगस्त, २००५ सम्म आइसिसीको गृह स्थान रहेको थियो । लर्ड्सलाई "क्रिकेटको घर"[1] को रूपमा सन्दर्भ गर्ने गरिन्छ र यहाँ संसारको सबभन्दा पुरानो खेल सङ्ग्रहालय पनि रहेको छ ।
छरितो तथ्यहरू स्थान, स्थापना ...
स्थान | सेन्ट जोनस वुड, लन्डन |
---|---|
स्थापना | १८१४ |
क्षमता | २८,००० |
स्वामिव | मेरीलबोन क्रिकेट क्लब |
ठेकेदार | इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड |
इन्डको नाम | |
प्याभेलियन इन्ड नर्सरी इन्ड | |
प्रथम टेस्ट | २१ जुलाई १८८४: इङ्ल्यान्ड v अस्ट्रेलिया |
अन्तिम टेस्ट | १७ जुलाई २०१४: इङ्ल्यान्ड v भारत |
प्रथम एक दिवसीय | २६ अगस्ट १९७२: इङ्ल्यान्ड v अस्ट्रेलिया |
अन्तिम एक दिवसीय | ३ जुलाई २०१०: इङ्ल्यान्ड v अस्ट्रेलिया |
घरेलु टिमको जानकारी | |
मेरीलबोन क्रिकेट क्लब (१८१४ – हाल सम्म) मिडिलसेक्स (१८७७ – हाल सम्म) |
बन्द गर्नुहोस्