From Wikipedia, the free encyclopedia
लारुङ बौद्ध विद्यापीठ वा लारुङ पञ्चविद्या बौद्ध विद्यापीठ '(तिब्बती: བླ་རུང་ལྔ་རིག་ནང་བསྟན་སློབ་གླིང་། लारुङ ङरिग नङतन लोबलिङ, Wylie: bla rung lnga rig nang bstan slob gling ब्ल रुङ ल्ङ रिग नङ बस्तन स्लोब ग्लिङ, चिनी: 喇荣五明佛学院) सन् १९८० मा, तिब्बती बौद्ध विद्वान खन्पो जिग्मेद फुन्छोगस् द्वारा स्थापित एक ञिङमा साम्प्रदायिक तिब्बती बौद्ध विद्यापीठ हो। यो विद्यालय सेरता काउंटी, गरजे, सिचुआन प्रान्तमा रहेको छन्। यो शैक्षिक संस्थान तिब्बती बौद्ध धर्ममा एउटा दुनियावी प्रशिक्षण प्रदान गर्नुको लागि र सन् १९६६-७६ को चिनियाँ सांस्कृतिक क्रान्ति द्वारा भएको विनाशकारी प्रभावलाई ध्यानमा लिएर तिब्बती बौद्ध छात्रवृत्ति नवीकरण को आवश्यकता पूरा गर्नुको उद्देश्यले बनाइएको थियो। यो विद्यापीठ एउटा दूरस्थ स्थानमा भएको बाबजुद पनि दुनियाँमा तिब्बती बौद्ध अध्यनको लागि सबैभन्दा विशाल र प्रभावशाली प्रमुख केन्द्र मध्ये एक रहेको छ, यहाँको विद्यार्थी संख्या १०,००० भन्दा अधिक भिक्षु र भिक्षुणिय हरू रहेको छन्।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.