अमेरिकी अभिनेत्री र कार्यकर्ता। पूर्व अश्लील कलाकार जो अश्लील चलचित्र विरोधी अधिवक्ता बनिन्। From Wikipedia, the free encyclopedia
लिन्डा सुसन बोरम्यान वा लिन्डा लभलेस ( १० जनवरी १९४९ - २२ अप्रिल २००२) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनी १९९२ को अत्यधिक सफल अश्लील चलचित्र डिप थ्रोटमा गहिरो मुख मैथूनको दृष्यको लागि चर्चित भईन । पछि उनी पहिलो श्रीमानले जबरजस्ति यस क्षेत्रमा धकेलिदिएको आरोप लगाउँदै आफ्नो करियरको निन्दा गरिन ।
लिन्डा लभलेस | |
---|---|
जन्म | लिन्डा सुसन बोरम्यान जनवरी १०, १९४९ ब्रोन्स, न्यू योर्क, संयुक्त राज्य |
मृत्यु | अप्रिल २२, २००२ डेन्भर, कोलोराडो, संयुक्त राज्य |
अन्य नाम | Linda Lovelace |
जातीयता | Caucasian |
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी) |
जीवनसाथी | चक ट्रेनर (divorced) ल्यारी मार्चियानो (१९७४-१९९६) |
Boreman has been the subject of five biographies, four authored or co-authored by her:
अन्य किताबहरू:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.