लिबिया महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
लिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लिबिया फुटबलको लागि शासकीय निकाय लिबियाली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । हाल टोलीलाई फिफाले बरीयतामा समाबेश गरेको छैन ।
सङ्गठन | लिबियाली फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | उत्तरी अफ्रिका फुटबल सङ्घ (उत्तर अफ्रिका) | ||
फिफा कोड | LBY | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | हाल उपलब्ध छैन (२३ जुन २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिबिया ०–८ इजिप्ट (सउसी, ट्युनिसिया, मर्च ६ २०१६) | |||
ठूलो हार | |||
लिबिया ०–८ इजिप्ट (सउसी, ट्युनिसिया, मार्च ६ २०१८) लिबिया ०–८ इथियोपिया (कायरो, इजिप्ट, ४ अप्रिल २०१८) |
सन् १९८५ मा लिबिया सहित विश्वको लगभग कुनै पनि देशसँग महिला राष्ट्रिय फुटबल टिम थिएन । जुन २०१२ सम्ममा लिबियाले फिफा द्वरा स्वीकृत [1] खेलहरू खेलेको थिएन । २००६ मा, एक फिफा मान्यता प्राप्त वरिष्ठ ए टिम आधिकारिक अवस्थित थिएन । २०१० मा, देशसँग अफ्रिकी महिला च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने कुनै पनि टोली छैन । देशमा २०११ मा अफ्रिका [2] खेलहरूमा प्रतिस्पर्धा गर्ने टोली थिएन । जून २०१२ को अनुसार, लिबियाको फिफाले वरियता क्रम छुट्टाएका छैन ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.