वनभोज
वनभोज अथवा पिकनिक घरबाट बाहिर खुल्ला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणिय स्थानहर / From Wikipedia, the free encyclopedia
वनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।