![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/94/Wiz_Khalifa_in_Under_The_Influence_Tour.jpg/640px-Wiz_Khalifa_in_Under_The_Influence_Tour.jpg&w=640&q=50)
विज खलिफा
अमेरिकी र्यापर / From Wikipedia, the free encyclopedia
क्यामरून जिब्रिल थोमस (जन्म सेप्टेम्बर ८, १९८७), विज खलिफाको रूपमा चिनिन्छ,एक अमेरिकी र्यापर,गायक-गीतकार र अभिनेता हुन् । उनले २००६ मा आफ्नो पहिलो एल्बम, शो एण्ड प्रोभ जारी गरे र सन् २००७ मा वार्नर ब्रोस रेकर्डमा हस्ताक्षर गरेका थिए ।
छरितो तथ्यहरू विज खलिफा, जन्म ...
विज खलिफा | |
---|---|
![]() सन् २०१२ मा खलिफा | |
जन्म | केमरन जिब्रिल थोमस (1987-09-08) ८ सेप्टेम्बर १९८७ (उमेर ३६) मिनट,डाकोटा, अमेरिका |
पेशा |
|
कार्यकाल | २००५–हालसम्म |
जीवनसाथी | एम्बर रोज ( वि २०१३–२०१४) |
सन्तान | १ |
पुरस्कार | विज खलिफाले प्राप्त गरेका अवार्ड र मनोनयनहरूको सुचि |
साङ्गीतिक जीवन | |
उत्पत्ति | पिट्सवर्ग,पेन्सिलभेनिया, अमेरिका |
विधा | हिप हप |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | wizkhalifa |
बन्द गर्नुहोस्