विलियम दि फाइयान्स हिप्पोपोटामस
From Wikipedia, the free encyclopedia
विलियम एक मध्य युगिन इजिप्ट साम्राज्य कालिन फाइयान्स हिप्पोपोटामसको मूर्तिको उपनाम हो। यो मूर्ति हाल अमेरिकाको न्यू योर्कमा अवस्थित महानगरीय कला सङ्ग्राहलयमा राखिएको छ। विलियम्स दि फाइयान्स हिप्पोपोटामस महानगरीय कला सङ्ग्राहलयको अनौपचारिक मस्कट पनि हो।