From Wikipedia, the free encyclopedia
शाकम्भरी शक्तिपीठ भारतको उत्तर प्रदेशको जिल्ला सहारनपुरमा अवस्थित एक महाशक्तिपीठ हो। भारतमा रहेका प्रसिद्ध कामाख्या, रजरप्पा पीठ, तारापीठ, विन्ध्याचल पीठ जस्तै यो पनि एक सिद्ध पीठ हो। दुर्लभ क्षेत्रहरूमा हुने पीठहरू जस्तै यहाँ समेत माताको प्रतिमा स्वयंसिद्ध रहेको छ। केदारखण्ड अनुसार यो शाकम्भरी क्षेत्र हो जसको महिमा अपार छ। ब्रह्मपुराणमा यस पीठलाई सिद्धपीठ भनिएको छ। हिन्दु पुराणहरू र आगम ग्रन्थहरूमा यस पीठलाई परम पीठ, शक्तिपीठ, सतीपीठ र सिद्धपीठ जस्ता नामले वर्णन गरिएको छ।[1][2]
शाकम्भरी देवी महाशक्तिपीठ शाकुम्भरी देवी सहारनपुर | |
---|---|
शाकुम्भरी देवी मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | सहारनपुर |
सम्बन्धन | हिन्दुत्व |
देवता | शाकम्भरी शताक्षी, भीमा देवी,भ्रामरी देवी |
चाडपर्व | नवरात्र दुर्गा अष्टमी, चतुर्दशी, पुष पुर्णिमा, शाकम्भरी नवरात्र |
राज्य | उत्तर प्रदेश |
देश | भारत |
वास्तुकला विवरण | |
निर्माता | महाभारतकालभन्दा पहिले |
निर्माण सम्पन्न | जसमौर रियासतको शासक |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.