शिकारपुर जिल्ला
From Wikipedia, the free encyclopedia
शिखरपुर (सिन्धी:شڪارپور) : (उर्दु: ضِلع شِكارپُور) पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यो शहरमा चाटवटा उप विभागहरू रहेको छ । यो जिल्ला पाकिस्तानको कुल क्षेत्रफलमा २,५१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । [2] सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला रको जनगणना १२,३१४,८१ रहेको छ जसमा ६,३४९,८५ पुरुष रहेका छन् भने महिलाको जनसङ्ख्या ५,९६४,७७ रहेको छ । सन् १९९८ देखि २०१७ को अन्तरालमा यो जिल्लाको वार्सिक जनसङ्ख्या ब्रिद्धि दर १.७८ रहेको थियो । इस्ट इन्डिया कम्पनीले सन् १८३३ मा यस ठाउँ कब्जा गरेको थियो भने पछि यो तपन ओटा जिल्ला - हैदराबाद, कराची र शिकारपुरमा विभाजीत भएको थियो । सन् १९९१ सम्म शिकारपुर शहर यस जिल्लाको सदरमुकामको रूपमा रहेको थियो भने तात्कालिक शासकहरूले जिल्लाको सदरमुकाम सख्खरलाई बनाएको थियो ।
छरितो तथ्यहरू शिकारपुर जिल्ला ضلعو شڪارپور, देश ...
शिकारपुर जिल्ला
ضلعو شڪارپور | |
---|---|
निर्देशाङ्क: २८°००′उ॰ ६८°४०′पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
सदरमुकाम | शिकारपुर |
क्षेत्रफल | |
• जम्मा | २,६४० किमी२ (१०२० वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | १,२३१,४८१ |
• घनत्व | ४७०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
वेबसाइट | शिकारपुर सिन्ध |
बन्द गर्नुहोस्