From Wikipedia, the free encyclopedia
शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय शब्दको प्रयोग त्यस कक्षका लागि गर्न सकिन्छ जसमा मल-मूत्र विसर्जन गराउने युक्ति लागेको हुन्छ; वा यो त्यस युक्तिका लागि पनि प्रयुक्त हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शौचालय मूलतः दुइ प्रकारका हुन्छन्: शुष्क (जल सहित) शौचालय वा नम ( जलरहित) शौचालय
सन् २०१७ सम्म नेपाललाई खुला दिसामुक्त क्षत्र बनाउने नेपाल सरकारको योजना रहेको छ जसमा एक घर एक शौचालय अभियालाई विशेष जोड दिइएको छ । नेपालमा पनि विभिन्न सङ्घ संस्थाले विश्व शौचालय दिवस मनाउँदै आएका छन् ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.