संरक्षित क्षेत्र
From Wikipedia, the free encyclopedia
संरक्षित क्षेत्रहरू वा संरक्षण क्षेत्रहरू भन्नाले प्राकृतिक, पर्यावरणीय वा सांस्कृतिक महत्त्वहरूको कारण सुरक्षा वा संरक्षण गरिएका स्थानहरू हुन्। विश्वमा विभिन्न राष्ट्रको कानुन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँग सम्बन्धित नियमहरूको आधारमा धेरै किसिमका संरक्षित क्षेत्रहरू रहेको पाइन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |