सनाया ईरानी
From Wikipedia, the free encyclopedia
सनाया ईरानी एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले आफ्नो पहिलो मुख्य भुमिका स्टार वन को धारावाहिक मिले जब हम तुम देखि शुरुवात गरिन् । सनाया स्टार प्लस को धारावाहिक इस प्यार को क्या नाम दू? मा खुशी कुमारी गुप्ता को भूमिकाबाट घर-घरमा प्रशिद्ध हुन् थालिन् । सनायाले यशराज बैनर को फिल्म फना मा एक छोट भूमिका पनि निर्वाह गरेकी थिइन् ।[1] हालैमा उनले कलर्स माथि प्रसारित हुने धारावाहिक रंगरसिया मा पार्वती (पारो) नामक मुख्य भुमिका पनि निभाएकी थिइन् ।