सन् २०२२ फेब्रुअरी २४ का दिन रूसले युक्रेनमा ठूलो आक्रमण सुरु गर्दा[40] यसले चलिरहेको रुस-युक्रेनी युद्धलाई थप वृद्धिलाई गरेको थियो।[41] यो अभियान लामो समयसम्म रुसी सैन्य निर्माण र आक्रमण अघिका दिनहरूमा स्व-घोषित गणतन्त्र दोनेत्सक र गणतन्त्र लुहान्स्कलाई मान्यता दिएपछि अघि बढेको थियो। सन् २०२२ फेब्रुअरी २१ का दिन यो पूर्वी युक्रेनको दोनबास क्षेत्रमा रूसी सशस्त्र सेनाको प्रवेशद्वारा पछ्याइएको थियो। फेब्रुअरी २४ मा दिन मस्को समयको लगभग ०६:०० (युटिसी+३) मा रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेका थिए। केही मिनेट पछि युक्रेनको राजधानी किभ सहित देशभरका स्थानहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु भएको थियो। युक्रेनी सीमा सेवाले रुस र बेलारुससँगको आफ्नो सीमा चौकीमा आक्रमण भएको जनाएको छ। धेरै देशले आक्रमणको निन्दा गरेका छन् र रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्।
छरितो तथ्यहरू सन् २०२२ युक्रेनमा रूसी आक्रमण, मिति ...
सन् २०२२ युक्रेनमा रूसी आक्रमण |
---|
रुस-युक्रेन युद्धको भाग |
|
मिति | २४ फेब्रुअरी २०२२ (2022-02-24) – जारी (२ वर्ष, ५ महिना, र १२ दिन) |
---|
स्थान | |
---|
स्थिति |
जारी
|
---|
|
योद्धा |
---|
द्वारा समर्थित: |
हातहतियार आपूर्तिकर्ताहरू:
|
सेनापतिहरू |
---|
|
- भोलोदिमिर जेलेन्सकी
- डेनिस साइमल
- ओलेक्सी रेजनिकोभ
- दिमित्री कुलोभ
- आन्द्रे तरान
- ओलेक्सी दानिलोभ
- भ्लोरी झालुजोनी
- सेर्ही साप्ताला
- रुस्लान खोमचेक
|
शक्ति |
---|
- रूस:
- ९,००,००० (सशस्त्र बल)
- ५,५४,००० (अर्ध सशस्त्र बल)
- २०,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)[6]
- • १,७५,००० सहित[29]–१,९०,०००[30] युक्रेनी सीमामा
- दोनेत्स्क ज.ग;
- २०,०००[6]
- लुहान्स्क ज.ग;
- १४,०००[6]
|
- युक्रेन:
- २,०९,००० (सशस्त्र धल)
- १,०२,००० (अर्ध सशस्त्र बल)
- ९,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)[6]
|
मृत्यु र क्षति |
---|
युक्रेनी दावी: ५० सैनिकको मृत्युु[31] २+ गिरफ्तार[32] ४ वटा लडाकु ट्याङ्कलाई ध्वस्त पारियो[33] दर्जनौँ सैन्य सवारीसाधनहरूलाई ध्वस्त पारियो[34] ६ वटा सैन्य विमानलाई खसालियो[34] २ वटा हवाईजहाजलाई खसालियो[34] |
युक्रेनका अनुसार : ४० भन्दा बढी सैनिकहरूको मृत्यु [35] दर्जनौँ घाइते[36] १ वटा यातायातका विमानलाई खसालिँदा त्यसमा सवार पाँच जनाको मृत्यु भयो[37] रूसी दावी: युक्रेनको सैन्य एयरबेस र यसको वायु रक्षा प्रणाली नष्ट भयो [38] |
सर्वसाधारण : ३० भन्दा बढी युक्रेनी सर्वसाधारणहरूको मृत्यु[39][35] |
बन्द गर्नुहोस्
Donetsk People's Republic and Luhansk People's Republic are separatist states that declared their independence in May 2014, while receiving recognitions from each other, the de facto state of South Ossetia, and Russia (since 2022).[3][4][5] बेलारूसी सीमा क्षेत्रबाट केही रूसी सेनाहरूले आक्रमण गरेका थिए।[1] क्यानडाले गोला बारूद, हल्का हातहतियार तथा अन्य सैन्य उपकरणहरूका साथसाथै सैन्य प्रशिक्षकहरू पठाएको थियो। समग्रमा, क्यानडाले घातक सहायतामा ७८ लाख अमेरिकी डलर र ६२ करोड अमेरिकी डलरको वित्तीय ऋण तथा गैर-घातक सैन्य सहायता प्रतिबद्धता गरेको थियो।[6][7][8][9] चेक गणतन्त्रले हातहतियार भरिएका सैन्य गाडीहरू बेच्दै चन्दाको रूपमा सैन्य उपकरणहरू सहयोग गरेको थियो।[10][11] Estonia sent a field hospital (together with Germany) and weapons (specifically FGM-148 Javelin anti-tank missiles).[12][13][14] Latvia delivered FIM-92 Stinger air-defense systems.[15] Lithuania sent ammunition, weapons (including FIM-92 Stinger air-defense systems) and instructors.[12][16][17][6] The Netherlands will supply Ukraine with sniper rifles, ammunition, combat helmets, flak jackets, and radars.[18] Poland sold armoured personnel carriers,[19] ammunition[20] and sent instructors[6] Turkey sold combat drones (specifically Bayraktar TB2s).[21] The United Kingdom sent ammunition, weapons (specifically NLAW anti-tank guided missiles) and instructors.[22][6] The United States sent financial aid, ammunition, weapons and instructors.[23][6] Germany sent a field hospital (together with Estonia)[14] Italy sent demining equipments[24] Sweden sent instructors[25] Following a request under the EU Civil Protection Mechanism, the EU is sending medical supplies, field hospitals, generators, and CBRN equipment.[26]
Alec, Luhn (६ नोभेम्बर २०१४), "Ukraine's rebel 'people's republics' begin work of building new states", The Guardian (अङ्ग्रेजीमा), दोनेत्स्क, मूलबाट २६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०२२, "The two 'people's republics' carved out over the past seven months by pro-Russia rebels have not been recognised by any countries, and a rushed vote to elect governments for them on Sunday was declared illegal by Kiev, Washington and Brussels." "Общая информация", Official site of the head of the Lugansk People's Republic (रुसीमा), मूलबाट १२ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१८, "11 июня 2014 года Луганская Народная Республика обратилась к Российской Федерации, а также к 14 другим государствам, с просьбой о признании её независимости. К настоящему моменту независимость республики признана провозглашенной Донецкой Народной Республикой и частично признанным государством Южная Осетия." The military balance 2021, Abingdon, Oxon: International Institute for Strategic Studies, २०२१, आइएसबिएन 978-1032012278। "The Czech Republic is sending thousands of artillery shells to Ukraine", Czech Daily (en-USमा), २७ जनवरी २०२२, अन्तिम पहुँच १३ फेब्रुअरी २०२२, "... the (Czech) government decided to donate 4,000 artillery shells to Ukraine for about CZK 37 million. Minister Černochová described it as a gesture of solidarity. Defence Minister Jana Černochová (ODS), who proposed the donation to the cabinet, sees it as a significant act of solidarity. The Czech Republic wants to use the donation to strengthen Ukraine’s defense capabilities. The Czech Republic will send 4006 pieces of 152-millimeter artillery ammunition to Ukraine, worth CZK 36.6 million. It will be transferred through a donation agreement." Julian E., Barnes; Michael, Crowley; Eric, Schmitt (१० जनवरी २०२२), "Russia Positioning Helicopters, in Possible Sign of Ukraine Plans", The New York Times (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२, "American officials had expected additional Russian troops to stream toward the Ukrainian border in December and early January, building toward a force of 175,000."