सार्क साहित्य पुरस्कार
From Wikipedia, the free encyclopedia
सार्क साहित्य पुरस्कार दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को साहित्यिक प्रभाग 'फाउन्डेसन अब् सार्क राइटर्स एन्ड लिटरेचर'द्वारा दक्षिण एसियाको साहित्यमा उत्कृष्ठ लेखनबाट विशिष्ट योगदान गर्ने कवि लेखकहरूलाई दिइने एउटा प्रतिष्ठित पुरस्कार हो । [1][2][3] [4]