From Wikipedia, the free encyclopedia
सिलाई मेसिन (अङ्ग्रेजी: Sewing Machine) लुगालाई धागोको प्रयोग गरेर सिलाउने उपकरण हो । यो उपकरण औद्योगिक क्रान्तिको दौरानमा लुगा तयार गर्ने कम्पनीहरूमा मानिसले गर्ने सिलाईलाई कम गर्न यसको आविष्कार गरिएको थियो । यस मेसिनको आविष्कार सेन इंगलिसम्यान थोमसले सन् १७९०[1] मा गरेका थिए भने सन् १८४६ मा इलिया होवेले गरेका यस मेसिनको पेटेण्ट दर्ता गराएका थिए ।
घरायसी सिलाई मेसिन भने एक जना व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि उपयोग गर्ने गरी एकल सिलाईको तरिका प्रयोग गरी बनाइएको हुन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.