सुबेमे ला रादियो
From Wikipedia, the free encyclopedia
सुबेमे ला र्रादियो (स्पेनी: Súbeme la radio) स्पेनी गायक एनरिके इलेसिएस, पोर्तोरिकोका एक साङ्गीतिक समूह सायन र लिनोक्स र कुबाका गायक दिसेमर बुयनोको एक द्वारा गायिएको एक गीत हो जसलाई सन् २०१७ फेब्रुअरी २४ का दिन आरसिए र सोनी सङ्गीत लातिनो नामक रेकर्डसहरू मार्फत सार्वजनिक गरिएको थियो।[1] यस गीतलाई इलेसियस, सायन र लिनोक्स, बुयनो, क्रिस दिजे र लुइस ओर्तिजद्वारा रचिएको थियो भने यस गीतको निर्माण कारालोस पाउकर र हाबि सङ्गीतले गरेका थिए।[1] यो गीत स्पेनको आधिकारिक सङ्गीत तालिकाको र अमेरिकी उत्कृष्ट लातिन सङ्गीत तालिकाको दोस्रो स्थानमा आउन सफल भएको थियो। यस गी लातिन पप र रेगितोन विधा अन्तर्गत पर्दछ। [2][3]
छरितो तथ्यहरू "सुबेमे ला रादियो", एनरिके, बुयनो र सायान र लिनोक्सको एकल ...
"सुबेमे ला रादियो" | ||||
---|---|---|---|---|
एनरिके, बुयनो र सायान र लिनोक्सको एकल | ||||
भाषा | स्पेनी | |||
सार्वजनिक | २४ फेब्रुअरी २०१७ (2017-02-24) | |||
ढाँचा | सङ्गीत अभिभारण | |||
लम्बाई | ३:२८ | |||
लेबल |
| |||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) |
| |||
एनरिके इलेसियस एकल कालक्रम | ||||
| ||||
सियान र लिनोक्स एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"सुबेमे ला रादियो" युट्युबमा हेर्नुहोस् | ||||
बन्द गर्नुहोस्