सेक इट अफ (टेलर स्विफ्टको गीत)
From Wikipedia, the free encyclopedia
"सेक इट अफ" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। यस गीत एक डान्स पप सङ्गीतको वरियतामा पर्छ। सेक इट अफलाई एल्बमको छैठौँ र मुख्य सङ्गीतको रूपमा सार्वजनिक गरिएको थियो।
छरितो तथ्यहरू "सेक इट अफ", टेलर स्विफ्टको एकल ...
"सेक इट अफ" | ||||
---|---|---|---|---|
टेलर स्विफ्टको एकल | ||||
सार्वजनिक | १८ अगस्ट २०१४ (2014-08-18) | |||
ढाँचा |
| |||
किसिम | डान्स पप | |||
लम्बाई | ३:३९ | |||
लेबल | ||||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) |
| |||
टेलर स्विफ्ट एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"सेक इट अफ" युट्युबमा हेर्नुहोस् | ||||
बन्द गर्नुहोस्