हयदर अल अबादी
इराकका ४८ औ प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
हैदर अल अबादी इराकका ४८ औ प्रधानमन्त्री हुन् । उनी सन् २०१४ सेप्टेम्बर देखि २५ अक्टोबर २०१८ सम्म उक्त पदमा निर्वाचित भएका हुन् । यस अघि उनले सद्दाम हुसेनको शासनकालमा संचारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
![Haider al-Abadi portrait.jpg](http://upload.wikimedia.org/wikipedia/commons/2/2a/Haider_al-Abadi_portrait.jpg)
९ डिसेम्बर २०१७ मा, प्रधानमन्त्री अल-अबादीले आइएस आएल माथि विजय र इराकी गृहयुद्ध (२०१४-२०१७)को अन्त्य भएको घोषणा गरे।[1]
अबादी पछि २५ अक्टोबर २०१८ मा उनका उत्तराधिकारी आदिल अब्दुल-माह्दी भए।[2]