हिन्दु बसोबास भएका देशहरू
From Wikipedia, the free encyclopedia
हिन्दू धर्मको एक अरब भन्दा धेरै (विश्व जनसङ्ख्याको करिव १५%) अनुयायी छन, ती मध्ये अधिकाशं दक्षिण एसियामा (करिव ९८%) बसोबास गर्छन।[1][2] इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मको साथमा हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो।[3]