हिमाली खैरो भालु
From Wikipedia, the free encyclopedia
हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई "टिङटिङ" र "डियामे" नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई "मिठे" भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू (काठे भालु,कालो भालु र रातो भालु)मध्य यो प्रजाति सबैभन्दा दुर्लभ र लोपनमुख छ। खैरो भालु प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलद्वारा काम चासोमा वर्गीकृत गरिएपनि हिमाली खैरो भालु उपप्रजाति भने अत्यन्तै लोपन्मुख छ र यसको पनि जनसंख्या पनि घट्दै गएको छ। यस भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।[1]
छरितो तथ्यहरू हिमाली खैरो भालु, संरक्षण स्थिति ...
हिमाली खैरो भालु | |
---|---|
रसियाको पर्म चिडियाघरमा हिमाली खैरो भालु | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | मांसहारी |
कुल: | |
वंश: | Ursus |
प्रजाति: | U. arctos |
उपप्रजाति: | U. a. isabellinus |
त्रिपद नाम | |
Ursus arctos isabellinus Horsfield, 1826 | |
हिमाली खैरो भालुको वितरण क्षेत्र |
बन्द गर्नुहोस्